From professional translators, enterprises, web pages and freely available translation repositories.
bricks
इट्टा
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
false bricks
गलत इट्टा
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
paint bricks (can dig)
इट्टा (खन्न सकिन्छ)
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
keep digging rows of three bricks next to the ladder.
भर्याङ पछिका तिन इट्टाको पङ्क्ति खनिरहनुहोस् ।
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
paint traps or false bricks (can fall through)
जाल (यसबाट खस्न सक्दछ)
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
dig the two bricks next to a ladder, then look for fall-through bricks.
भर्याङ पछिका दुइवटा इट्टा खन्नुहोस्, त्यसपछि इट्टा हुँदै खस्नका लागि हेर्नुहोस् ।
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
no, it is not impossible. there is a trick in how you dig the bricks next to the gold nuggets.
अह, यो असम्भव छैन । पछिल्लो सुनको टुक्रमा जानका लागि कसरी इट्टा खन्ने त्यहाँ एउटा उपाय छ ।
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
leave the bottom left nugget till last. false bricks give you access to most of the nuggets, but they are not symmetrically placed.
अन्त्यसम्म तल बायाँको सुनको टुक्रा छोड्नुहोस् । बनावटी इट्टाले तपाईँलाई धेरैजसो सुनका टुक्रामा पहुँच गर्न दिन्छ, तर तिनीहरू क्रमागत रुपमा राखिएका हुँदैनन् ।
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
go up the left side to the top and across. drop down left of the bricks. there is more than one route from these bars to the gold. when starting, wait on a short ladder while the enemy above falls past you on the left.
माथिल्लो र वरिपरिको भागको बायाँ तिर चड्नुहोस् । बायाँको इट्टा खसाल्नुहोस् । यि पट्टीबाट सुनमा जानका लागि त्यहाँ एक भन्दा धेरै बाटा छन् । प्रारम्भमा, पहिला तपाईँ माथिबाट बायाँ तिर खसेकोबाट शत्रु नखस्दासम्म छोटो भर्याङमा प्रतिक्षा गर्नुहोस् ।
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
well, the old mg was pretty fast and agile in its day and you have to be too. you can try digging three bricks left and one centre to kill one of the enemies right at the start, but chances are he will fall into the pot hole on the right and you will have no chance of collecting the last lot of gold.
राम्रो, पुरानो mg यसको पालोमा छिटो र फुर्तिलो थियो र तपाईँ पनि त्यस्तो हुनुपर्नेछ । तपाईँले सुरुमा दायाँ हुने शत्रु मार्नका लागि बायाँका तीनवटा र बीचको एउटा इट्टा खन्ने प्रयास गर्न सक्नुहुन्छ, तर शत्रु सडकको प्वालको दायाँ खस्ने र तपाईँले सुनको अन्तिम समूह सङ्कलन गर्ने मौका नपाउन सक्नुहुन्छ ।
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
now you have to dig to get the gold! just use the left and right mouse buttons to dig left or right of the hero's position. the hero can then jump into and through the hole he has dug. he can also dig several holes in a row and run sideways through the dug holes. be careful though. after a while the holes close up and you can get trapped and killed. in the third box down, you have to dig two holes, jump in and quickly dig one more, to get through two layers. on the right, you have to dig three, then two then one to get through. there are also two little puzzles to work out along the way. good luck! by the way, you can dig through brick, but not concrete.
अब तपाईँले सुन निकाल्नका लागि खन्नु पर्दछ! नायकको स्थानको दायाँ र बायाँ खन्नका लागि दायाँ र बायाँ माउस बटनको प्रयोग गर्नुहोस् । त्यसपछि नायक उसले खनेको खाडल हुँदै यसमा जान सक्दछ । त्यसपछि उसले खनेको खाडल हुँदै उ छेउपट्टी दौडन र पङ्क्तिमा धेरै खाडलहरू बनाउन सक्दछ । तापनि साबधान हुनुहोस् । केही समयपछि खाडल बन्द हुँदा तपाईँ त्यहाँ भएमा बन्दी हुनु सक्नुहुन्छ र मर्नु सक्नुहुन्छ । तेस्रो बाकस तल, तपाईँले दुईवटा खाडल खन्नु पर्दछ, दुई स्तरहरू प्राप्त गर्न, यसमा जानु पर्छ र चाडै अर्को खाडल खन्नु पर्दछ । यसलाई प्राप्त गर्न तपाईँले, दायाँ तिर तिनवटा खाडल खन्नु पर्दछ त्यसपछि दुई र अन्त्यमा एउटा । त्यहाँ बाटोमा कार्य गर्न साना दुईवटा पजल पनि छन् । शुभकामना छ! के भने, तपाईँले इट्टामा खन्न सक्नुहुन्छ तर ढलानमा सक्नुहुन्न ।
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality: