From professional translators, enterprises, web pages and freely available translation repositories.
combobox
कम्बोबाकस
Last Update: 2011-10-23
Usage Frequency: 2
Quality:
combobox dialog
कम्बोबाकस संवाद
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
combobox effect:
कम्बो बाकस प्रभाव:
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
default entry to use for combobox, menu and color
कम्बोबाकस र मेनुका लागि प्रयोग गर्न पूर्वनिर्धारित प्रविष्टि
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
use this combobox to change the border size of the decoration.
सजावटको किनारा साइज परिवर्तन गर्न यो कम्बो बाकस प्रयोग गर्नुहोस् ।
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
note: that all widgets in this combobox do not apply to qt-only applications.
द्रष्टब्य: यो कम्बोबाकसमा सबै विजेट क्यू टी अनुप्रयोगमा मात्र लागू हुँदैन ।
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
- in the 'boards' section you can change the list of activities. just untoggle them in the treeview. you can change the language used for reading, for example, then the language used for saying the names of colors. - you can save multiple configurations, and switch between them easily. in the 'profile' section add a profile, then in the 'board' section select the profile in the combobox, then select the boards you want to be active. you can add multiple profiles, with different lists of boards, and different languages. you set the default profile in the 'profile' section, by choosing the profile you want, then clicking on the 'default' button. you can also choose a profile from the command line. - you can add users, classes and for each class, you can create groups of users. note that you can import users from a comma-separated file. assign one or more groups to a profile, after which those new logins will appear after restarting gcompris. being able to identify individual children in gcompris means we can provide individual reports. it also recognizes the children as individuals; they can learn to type in and recognize their own usernames (login is configurable).
'boards' सेक्सनमा तपाईँ क्रियाकलापहरूको सूची परिवर्तन गर्न सक्नुहुन्छ। ट्री दृश्यमा तिनीहरूलाई मात्र अनटगल गर्नुहोस्। तपाईँ पढ्न र उदाहरणका लागि प्रयोग भएको भाषा परिवर्तन गर्न सक्नुहुन्छ, त्यसपछि रङहरूको नाम भन्नका लागि प्रयोग भएको भाषा पनि परिवर्तन गर्न सक्नुहुन्छ। तपाईँ बहुविध कन्फिगरेसनहरू बचत गर्न सक्नुहुन्छ, र तिनीहरू बीच सजिलै स्विच गर्न सक्नुहुन्छ। 'profile' सेक्सनमा एउटा फाइल थप्नुहोस्, त्यसपछि 'board' सेक्सनमा कम्बो बाकसमा प्रोफाइल चयन गर्नुहोस्, त्यसपछि तपाईँले सक्रिय गर्न चाहनुभएको बोर्डहरू चयन गर्नुहोस्। तपाईँ विभिन्न सूचीहरूको बोर्डहरू, र विभिन्न भाषाहरूसँग बहुविध प्रोफाइलहरू थप्न सक्नुहुन्छ। तपाईँले चाहनुभएको प्रोफाइल रोजेर, 'default' बटनमा क्लिक गरेर 'profile' सेक्सनमा पूर्वनिर्धारित प्रोफाइल सेट गर्नुभयो। तपाईँले पनि आदेश लाइन बाट प्रोफाइल रोज्न सक्नुहुन्छ। तपाईँले प्रयोगकर्ताहरू, वर्गहरू थप्नु सक्नुहुन्छ र प्रत्येक वर्गका लागि प्रयोगकर्ताको समूह सिर्जना गर्न सक्नुहुन्छ। प्रोफाइलमा एउटा वा धेरै समूहहरू मानाङ्कन गर्नुहोस्, जसमा gcompris पुन: सुरु गरेपछि नयाँ लगइनहरू देखिनेछन्। gcompris मा व्यक्तिगत शाखाहरू परिचय गराउनले व्यक्तिगत प्रतिवेदनहरू उपलब्ध गराउन सकिन्छ। यसले पनि शाखाहरूलाई व्यक्तिगत रूपमा चिन्नेछ; तिनीहरूले पनि टाइप गर्न र आफ्नै प्रयोगकर्ता नाम चिन्न पढ्न सक्नेछन् (लगइन कन्फिगरयोग्य छ)।
Last Update: 2014-08-20
Usage Frequency: 1
Quality: