From professional translators, enterprises, web pages and freely available translation repositories.
this is the id of the account holding the imap resource folders.
यो imap स्रोत फोल्डर राख्ने खाताको आईडी हो ।
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
here you select whether holding the meta key or alt key will allow you to perform the following actions.
यहाँ तपाईँलाई निम्न कार्य सम्पादन गर्न अनुमति दिने मेटा कुञ्जी वा alt कुञ्जी होल्ड गर्ने चयन गर्नुहोस् ।
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
... that pressing and holding the "new" button on the tabbar will display a menu of sessions to select?
... à¤à¥à¤¡\\ e[ 8; row; columnt लॠà¤à¤¨à¥à¤¸à¥à¤²à¤²à¤¾à¤ रिसाà¤à¤ à¤à¤°à¥à¤¨ सà¤à¥à¤?
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
Warning: Contains invisible HTML formatting
pressing and holding the shift key before making a selection allows you to add to the current selection instead of replacing it. using ctrl before making a selection subtracts from the current one.
चयन गर्नुभन्दा पहिले shift कुञ्जीलाई थिच्दा वा होल्ड गर्दा त्यसले तपाईँलाई बदल्नुको सट्टा हालको चयन थप्न अनुमति दिन्छ। चयन गर्नुभन्दा पहिले ctrl प्रयोग गर्दा हालको एउटाबाट घटाउदछ।
Last Update: 2014-08-20
Usage Frequency: 1
Quality:
if you have more than one object under the mouse, and you want to select any of them, you can click with the left mouse button, while holding the shift key, to get a list of the objects under the mouse cursor which you can then select from.
यदि तपाईँसँग माउस तल एक भन्दा धेरै वस्तु छ र तपाईँले तिनीहरू मध्ये कुनै चयन गर्न चाहनुहुन्छ भने, माउस कर्सर मुनिको वस्तुको सूची प्राप्त गर्न तपाईँले सिफ्ट कुञ्जी थिचेर, बायाँ माउस बटन सँग क्लिक गर्न सक्नुहुन्छ, जसलाई तपाईँले यसबाट चयन गर्न सक्नुहुन्छ ।
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
there is nowhere to dig, so you must dodge the enemies and avoid falling to the concrete at the wrong time. try to keep the enemies together. if an enemy has gold coloring, he is holding a nugget. he might drop it as he runs over the concrete or maybe at the top of a ladder... patience, patience!
त्यहाँ कतै पनि खन्ने ठाँउ छैन त्यसैले तपाईँले दुश्मन छलेर गलत समयमा ढलानमा खस्नबाट बच्नु पर्दछ । दुश्मनहरूलाई सँगै राख्ने प्रयास गर्नुहोस् । यदि दुश्मनसँग सुन छ भने, उसले सुनको टुक्रा बोकिराखेको हुन्छ । उसले त्यसलाई ढलानमा दौडदा भर्याङको माथि खसाल्न सक्दछ...... शान्त रहनुहोस्, शान्त रहनुहोस्!!
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
check this if you want'delete 'menu commands to be displayed on the desktop and in the file manager's context menus. you can always delete files by holding the shift key while calling'move to trash'.
यदि तपाईँ डेस्कटप र फाइल प्रबन्धकको प्रसङ्ग मेनुमा प्रदर्शित हुने मेनु आदेश 'मेट्न' चाहनुहुन्छ भने यो जाँच गर्नुहोस् । तपाईँले सधैँ 'रद्दीटोकरीमा' सार्नुहोस् भनेको बेलामा shift key मा होल्ड गरेर फाइल मेट्न सक्नुहुन्छ ।
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality: