From professional translators, enterprises, web pages and freely available translation repositories.
libsmbclient failed to initialize
libsmbclient थालनि गर्न असफल
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
libsmbclient failed to create context
libsmbclient प्रसङ्ग सिर्जना गर्न असफल भयो
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
libsmbclient reported an error, but did not specify what the problem is. this might indicate a severe problem with your network - but also might indicate a problem with libsmbclient. if you want to help us, please provide a tcpdump of the network interface while you try to browse (be aware that it might contain private data, so do not post it if you are unsure about that - you can send it privately to the developers if they ask for it)
libsmbclient ले त्रुटि भएको देखायो, तर समस्या के हो भनेर निर्दिष्ट गर्न सकेन । यसले तपाईँको सञ्जालसँग सर्भरको समस्या छ भन्ने सूचित गर्दछ - तर पनि libsmbclient सँग समस्या हुन पनि सक्छ । यदि तपाईँ हामीलाई मद्दत गर्न चाहनुहुन्छ भने, कृपया तपाईँले ब्राउज गर्ने प्रयास गर्दा सञ्जाल इन्टरफेसको tcpdump उपलब्ध गराउनुहोस् (सावधान: यसले निजी डेटा समाविष्ट गर्न सक्छ, त्यसैले यदि तपाईँ त्यसको बारे निश्चित हुनुहुन्न भने यसलाई प्रविष्टि नगर्नुहोस् - यदि विकासकर्ताहरूले यसलाई सोध्यो भने तपाईँले यसलाई व्यक्तिगत रूपमा पठाउन सक्नुहुन्छ)
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality: