From professional translators, enterprises, web pages and freely available translation repositories.
query statement is empty.
क्वेरी कथन खाली छ ।
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
statement is not a selection statement
क्वेरि %s एउटा चयन क्वेरि होइन
Last Update: 2014-08-20
Usage Frequency: 1
Quality:
aspect ratio if obey_child is false
आज्ञाकारी_उपशाखा झुठो छ भने अनुपातको आशा गरिन्छ
Last Update: 2014-08-20
Usage Frequency: 2
Quality:
specify the indentation level when a statement is broken across two lines (default 0).
कथनमा दुई लाइनहरू (पूर्वनिर्धारित ०) मा बिग्रिएको बेलामा इन्डेन्टेसन लेबल निर्दिष्ट गर्नुहोस्।
Last Update: 2014-08-20
Usage Frequency: 1
Quality:
toggle whether the milky way contour is filled. when this option is false, the milky way is shown as an outline.
मिल्की वे रूपरेखा भरिन्छ या भरिँदन टगल गर्नुहोस् । यो विकल्प गलत हुँदा मिलकी वे रूरेखाको रूपमा देखाइन्छ ।
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
if set to true, then nautilus will use the user's home folder as the desktop. if it is false, then it will use ~/desktop as the desktop.
यदि सहि तरिकाले सेट गरेमा, नटलसले डेस्कटपको रूपमा प्रयोगकर्ताको गृह फोल्डर प्रयोग गर्नेछ । यदि यो गलत छ भने, यसले डेस्कटपको रूपमा ~/डेस्कटप प्रयोग गर्नेछ ।
Last Update: 2014-08-20
Usage Frequency: 1
Quality:
setting this option to false can lead to buggy behavior, so users are strongly discouraged from changing it from the default of true. many actions (e.g. clicking in the client area, moving or resizing the window) normally raise the window as a side-effect. setting this option to false, which is strongly discouraged, will decouple raising from other user actions, and ignore raise requests generated by applications. see http://bugzilla.gnome.org/show_bug.cgi?id=445447#c6. even when this option is false, windows can still be raised by an alt-left-click anywhere on the window, a normal click on the window decorations, or by special messages from pagers, such as activation requests from tasklist applets. this option is currently disabled in click-to-focus mode. note that the list of ways to raise windows when raise_on_click is false does not include programmatic requests from applications to raise windows; such requests will be ignored regardless of the reason for the request. if you are an application developer and have a user complaining that your application does not work with this setting disabled, tell them it is _their_ fault for breaking their window manager and that they need to change this option back to true or live with the "bug" they requested.
यस विकल्पलाई गलतमा सेटिङ गर्दा बग व्यवहार अगुवा हुनसक्दछ, त्यसैले प्रयोगकर्तालाई पूर्वनिर्धारित ठीकबाट परिवर्तन गर्न कडाइका साथ निरुत्साहहित गरिन्छ । धेरै कार्यहरू (जस्तै; क्लाइन्ट क्षेत्र भित्र क्लिक गर्दा, सञ्झ्याल सार्दा वा रिसाइज गर्दा) सामान्यतया नकाराम्मक प्रभावले सञ्झ्याललाई बढाउदछ । अन्य प्रयोगकर्ता कार्य बढ्नबाट अलग गर्न यस विकल्पलाई गलतमा सेट गर्नुहोस् । यो विकल्प गलत भएता पनि, सञ्झ्याललाई अझै पनि सञ्झ्यालको कुनै पनि ठाउमा alt-left क्लिक गरेर, सञ्झ्याल सजावटमा सामान्य क्लिक गरेर, वा कार्यसूची एप्लेटका सक्रियता अनुरोध जस्ता पेजरका विशेष सन्देशद्वारा बढाउन सकिन्छ । यस विकल्पलाई click-to-focus मोडमा अक्षम पारिएको छ । याद गर्नुहोस् raise_on_click हुदा सञ्झ्याल बढाउने तरिकाको सूची गलत हो जसले अनुप्रयोगका सञ्झ्याल बढाउने कार्यक्रमिक अनुरोध सम्मिलित गर्दैन; अनुरोधको कारणले पनि त्यस्ता अनुरोध उपेक्षा गरिन्छन् । यदि तपाईँ अनुप्रयोग विकासकर्ता हो र तपाईँको अनुप्रयोगले यस सेटिङसँग कार्य गर्दैन अक्षम पारिएको छ भन्ने प्रयोगकर्ता सिकायत भएमा, प्रयोगकर्तालाई उनीहरूको सञ्झ्याल प्रबन्धक विच्छेद गर्दाको दोसको कारणले भएको र प्रयोगकर्ताले यस विकल्पलाई फेरि ठीकमा सेट गर्नु वा अनुरोध गरिएको त्रुटिसँग चलाउनु पर्ने अवगत गराउनुहोस् । http://bugzilla.gnome.org/show_bug.cgi?id=445447#c6 पनि हेर्नुहोस् ।
Last Update: 2014-08-20
Usage Frequency: 1
Quality:
Warning: Contains invisible HTML formatting