From professional translators, enterprises, web pages and freely available translation repositories.
israel has asked all residents to wear face masks when in public.
इजरायलले सबै बासिन्दाहरूलाई सार्वजनिक ठाउँमा फेस मास्क लगाउन भनेको छ।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
many residents of wuhan and hubei have reported discrimination based on their regional origin.
वुहान र हुबेईका धेरै बासिन्दाहरूले उनीहरूको क्षेत्रीय मूलमा आधारित भेदभाव रिपोर्ट गरेका छन्।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
some countries have even prohibited all or almost all foreigners from entry or limited the ability of local citizens and residents to leave.
केही देशहरूले सबै वा लगभग सबै विदेशीलाई प्रवेश गर्नबाट प्रतिबन्धित गरेका छन् वा स्थानीय नागरिक र त्यहाँका बासिन्दाहरूलाई छोड्नको क्षमता सीमित गरेका छ।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
many events have been cancelled, and singapore did start advising residents to stay at home on 28 march, but schools reopened on time after holiday break on 23 march.
धेरै घटनाहरू रद्द गरिएको छ, र सिंगापुरले बासिन्दालाई 28 मार्चमा घरमै बस्न सुझाव दिन थाले, तर 23 मार्चको बिदा छुट्टी पछि स्कूलहरू पुन: खुले।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
in china, there have been incidents of foreigners being refused rooms by hotel staff, and foreign residents, particularly black people, being kicked out of their apartments on short notice by their landlords.
चीनमा, होटेलका कर्मचारीद्वारा विदेशीहरूलाई कोठाको लागि अस्वीकार गरिएका र विदेशी बासिन्दाहरू, विशेष गरी काला जातिलाई घरमालिकहरूले छोटो समयको सूचना निकालेर आफ्ना अपार्टमेन्टहरूबाट बाहिर निकालेका घटनाहरू देखिएका छन्।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
even more countries have imposed restrictions on arriving travelers, either barring entry (maybe with an exception for local citizens and permanent residents) or requiring you to be quarantined, typically for 14 days.
अझ धेरै देशहरूले यात्रुहरूको आगमनमा प्रतिबन्ध लगाएका छन्, कि त प्रवेशमा प्रतिबन्ध लगाएर (सायद स्थानीय नागरिक र स्थायी बासिन्दाको अपवादबाहेक) वा त सामान्यतया 14 दिनको लागि, तपाईँ क्वारेन्टाइनमा बस्नु आवश्यक पर्दछ।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
i am on not a ordinary resident of uk
के तिनीहरू आफन्तको छेउमा
Last Update: 2024-02-26
Usage Frequency: 1
Quality: