検索ワード: tract (英語 - ネパール語)

コンピュータによる翻訳

人が翻訳した例文から、翻訳方法を学びます。

English

Nepali

情報

English

tract

Nepali

 

から: 機械翻訳
よりよい翻訳の提案
品質:

人による翻訳

プロの翻訳者、企業、ウェブページから自由に利用できる翻訳レポジトリまで。

翻訳の追加

英語

ネパール語

情報

英語

urinary tract obstruction

ネパール語

मूत्र पथ अवरोध

最終更新: 2024-05-02
使用頻度: 1
品質:

英語

lower urinary tract infection

ネパール語

तल्लो मूत्र पथ संक्रमण

最終更新: 2021-04-11
使用頻度: 1
品質:

参照: 匿名

英語

complications of urinary tract infection

ネパール語

मूत्र पथ संक्रमण को जटिलताहरु

最終更新: 2021-04-12
使用頻度: 1
品質:

参照: 匿名

英語

lower respiratory tract infection (lrti)

ネパール語

तल्लो श्वासप्रश्वास मार्गमा सङ्क्रमण (lrti)

最終更新: 2020-08-25
使用頻度: 1
品質:

参照: 匿名

英語

most of these have involved serious respiratory tract infections.

ネパール語

यिनीहरूमध्ये धेरैजसोमा श्वासप्रश्वास नली सम्बन्धी गम्भीर सङ्क्रमणहरू समावेश रहेका छन्।

最終更新: 2020-08-25
使用頻度: 1
品質:

参照: 匿名

英語

only a few immunocompromised patients exhibited severe lower respiratory tract infection.

ネパール語

प्रतिरक्षा जोखिममा भएका थोरै बिरामीहरूले मात्र तल्लो श्वासप्रश्वास मार्गका गम्भीर सङ्क्रमणहरू प्रदर्शन गरे।

最終更新: 2020-08-25
使用頻度: 1
品質:

参照: 匿名

英語

coronaviruses primarily infect the upper respiratory and gastrointestinal tract of mammals and birds.

ネパール語

कोरोनाभाइरसले प्राय: स्तनपायी र चराको माथिल्लो श्वासन र ग्यासट्रोइन्टेसटिनललाई सङ्क्रमण गर्दछ।

最終更新: 2020-08-25
使用頻度: 1
品質:

参照: 匿名

英語

in humans, coronaviruses cause respiratory tract infections that can range from mild to lethal.

ネパール語

मानिसहरूमा, कोरोनाभाइरस श्वास मार्गको सङ्क्रमणको कारण बन्छ जुन नरमदेखि प्राणघातकसम्मको दायरामा हुन सक्छ।

最終更新: 2020-08-25
使用頻度: 1
品質:

参照: 匿名

英語

symptoms in other species vary: in chickens, they cause an upper respiratory tract disease, while in cows and pigs they cause diarrhea.

ネパール語

अन्य प्रजातिहरूमा लक्षणहरू अलग हुन्छन्: कुखुरामा, यिनीहरूको कारणले माथिल्लो श्वास मार्गको रोग लाग्छ, जबकि गाई र सुँगुरमा यिनीहरूको कारणले पखाला लाग्छ।

最終更新: 2020-08-25
使用頻度: 1
品質:

参照: 匿名

英語

in chickens, the infectious bronchitis virus (ibv), a coronavirus, targets not only the respiratory tract but also the urogenital tract.

ネパール語

कुखुरामा, सङ्क्रामक ब्रोङ्काइटिस भाइरस (ibv) कोरोनाभाइरसले श्वासप्रश्वास मात्र नभई युरोजेनाइटल मार्गलाई पनि लक्षित गर्छ।

最終更新: 2020-08-25
使用頻度: 1
品質:

参照: 匿名

英語

the first hcov-229e strain was isolated from the respiratory tract of patients with upper respiratory tract infection in the year of 1966, and was subsequently adapted to grow in wi-38 lung cell lines.

ネパール語

पहिलो hcov-229e नस्ल सन् 1966 मा माथिल्लो श्वासमार्ग सङ्क्रमण भएका बिरामीहरूको श्वासमार्गबाट छुट्टिएको थियो र पछि wi-38 फोक्सो कोष लाइनहरूमा वृद्धि हुन अनुकूलित भएको थियो।

最終更新: 2020-08-25
使用頻度: 1
品質:

参照: 匿名

英語

in addition to lower respiratory tract, multiple organs including gastrointestinal tract, liver and kidney can also be infected in these severe cases, usually accompanied with a cytokine storm, which might be lethal particularly in immunocompromised patients.

ネパール語

तल्लो श्वास नलीको साथै आन्द्रा नली, कलेजो र मिर्गौला लगायत बहु अङ्गहरू पनि यी गम्भीर अवस्थामा सङक्रमित हुन सक्छन्, सामान्यतया साइटोकीन निष्कासन कमीका साथ विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीहरूमा घातक हुन सक्छ।

最終更新: 2020-08-25
使用頻度: 1
品質:

参照: 匿名

英語

(2) extension of current virological surveillance and testing people with influenza-like illness or lower respiratory tract infections (lrti)—with the caveat that people suspected to have or who have been exposed to covid-19 should be referred to the national containment pathway and not seen in primary care.

ネパール語

(2) हालको भाइरोलोजिकल निगरानी विस्तार गर्ने र इन्फ्लुएन्जा-जस्तो बिमारी वा तल्लो श्वासप्रश्वास मार्गको सङ्क्रमण (lrti) भएका—covid-19 को शङ्का भएका वा सम्पर्कमा आएका व्यक्तिहरूलाई प्राथमिक स्याहारमा नभएर राष्ट्रिय नियन्त्रण मार्गमा सन्दर्भ लिन चेतावनी दिइएको मानिसहरूलाई परीक्षण गर्ने।

最終更新: 2020-08-25
使用頻度: 1
品質:

参照: 匿名

人による翻訳を得て
7,762,424,086 より良い訳文を手にいれましょう

ユーザーが協力を求めています。



ユーザー体験を向上させるために Cookie を使用しています。弊社サイトを引き続きご利用いただくことで、Cookie の使用に同意していただくことになります。 詳細。 OK