검색어: sanitizer (영어 - 네팔어)

인적 기여

전문 번역가, 번역 회사, 웹 페이지 및 자유롭게 사용할 수 있는 번역 저장소 등을 활용합니다.

번역 추가

영어

네팔어

정보

영어

sanitizer

네팔어

स्यानिटाइजर

마지막 업데이트: 2024-03-28
사용 빈도: 1
품질:

영어

after filling up, clean your hands with hand sanitizer.

네팔어

भरिसकेपछि, ह्यान्ड स्यानिटाइजरले आफ्ना हातहरू सफा गर्नुहोस्।

마지막 업데이트: 2020-08-25
사용 빈도: 1
품질:

영어

alcohol-based hand sanitizer should contain at least 60% alcohol.

네팔어

अल्कोहलमा-आधारित ह्यान्ड स्यानिटाइजरमा कम्तीमा 60% अल्कोहल समावेश हुनु पर्दछ।

마지막 업데이트: 2020-08-25
사용 빈도: 1
품질:

영어

a hand sanitizer or hand antiseptic is a non-water-based hand hygiene agent.

네팔어

ह्यान्ड स्यानिटाइजर वा ह्यान्ड एन्टिसेप्टिक गैर-पानी-आधारित हातको सरसफाइ गर्ने एजेन्ट हो।

마지막 업데이트: 2020-08-25
사용 빈도: 1
품질:

영어

cdc further recommended using an alcohol-based hand sanitizer with at least 60% alcohol by volume when soap and water are not readily available.

네팔어

cdc ले साबुन र पानी सजिलै उपलब्ध नभएमा मात्रामा कम्तीमा 60% अल्कोहल भएको अल्कोहल-आधारित ह्यान्ड स्यानिटाइजर प्रयोग गर्न थप सिफारिस गर्‍यो।

마지막 업데이트: 2020-08-25
사용 빈도: 1
품질:

영어

alcohol-free hand sanitizer efficacy is heavily dependent on the ingredients and formulation, and historically has significantly under-performed alcohol and alcohol rubs.

네팔어

अल्कोहल-रहित ह्यान्ड स्यानिटाइजरको प्रभावकारिता भारी रूपमा सामग्री र निरुपणमा आधारित हुन्छ, र ऐतिहासिक रूपमा विशेषगरी कार्यात्मक अल्कोहल र अल्कोहल रबहरू रहेका छन्।

마지막 업데이트: 2020-08-25
사용 빈도: 1
품질:

영어

finger tips must be washed well too, rubbing them in both palms.the us center for disease control and prevention recommends hand washing over hand sanitizer rubs, particularly when hands are visibly dirty.

네팔어

औँलाको टुप्पोलाई दुवै हत्केलामा मिचेर तिनीहरूलाई अनिवार्य रूपमा राम्रो सँग पखाल्नु पर्छ। यु.एस. रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सामान्यतया हातहरू फोहोर हुँदा, ह्यान्ड स्यानिटाइजर रबले हात धुन सुझाव दिन्छ।

마지막 업데이트: 2020-08-25
사용 빈도: 1
품질:

영어

the world health organization and centers for disease control and prevention of the united states advises pregnant women to do the same things as the general public to avoid infection, such as covering cough, avoid interacting with sick people, cleaning hands with soap and water or sanitizer.

네팔어

विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राज्यहरूको रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूले गर्भवती महिलाले सङ्क्रमणबाट जोगिन आम जनताले जस्तै गर्न सल्लाह दिन्छन्, जस्तै खोकीलाई ढाक्ने, बिरामी मानिसहरूसँग कुराकानी गर्नबाट जोगिने, साबुन र पानी वा स्यानिटाइजरले हातहरू सफा गर्ने।

마지막 업데이트: 2020-08-25
사용 빈도: 1
품질:

영어

adding diluted hydrogen-peroxide increases further the antimicrobial activity.hand sanitizers containing a minimum of 60 to 95% alcohol are efficient germ killers.

네팔어

फिक्का बनाइएको हाइड्रोजन-पेरोक्साइड अझै थप्नाले थप सूक्ष्मजीवि क्रियाकलाप बढ्छ। न्यूनतम 60 देखि 95% अल्कोहल भएका ह्यान्ड स्यानिटाइजरहरू रोगाणुहरू मार्नमा प्रभावकारी हुन्छन्।

마지막 업데이트: 2020-08-25
사용 빈도: 1
품질:

인적 기여로
7,800,161,513 더 나은 번역을 얻을 수 있습니다

사용자가 도움을 필요로 합니다:



당사는 사용자 경험을 향상시키기 위해 쿠키를 사용합니다. 귀하께서 본 사이트를 계속 방문하시는 것은 당사의 쿠키 사용에 동의하시는 것으로 간주됩니다. 자세히 보기. 확인