From professional translators, enterprises, web pages and freely available translation repositories.
consult the call history
कलहरूको इतिहाससँग परामर्श लिनुहोस्
Last Update: 2014-08-20
Usage Frequency: 1
Quality:
consult the balance history
मोज्दात इतिहासबाट परामर्श लिनुहोस्
Last Update: 2014-08-20
Usage Frequency: 1
Quality:
consult the documentation for more details.
बढी विवरणका लागि मिसिलिकरण परामर्श लिनुहोस्
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
please consult the documentation for assistance.
कृपया सहयोगका लागि मिसिलिकरणबाट परामर्श लिनुहोस् ।
Last Update: 2014-08-20
Usage Frequency: 1
Quality:
the database could not be found on the server. please consult your system administrator.
सर्भरमा डाटावेस फेलापार्न सकेन। कृपया तपाईँको प्रणाली प्रशासकसँग सम्पर्क राख्नुहोस् ।
Last Update: 2014-08-20
Usage Frequency: 1
Quality:
this option may in rare cases lead to various problems. consult the what's this (shift+f1) help for details.
यो विकल्पले एकदम न्यून परिस्थितिमा थुप्रै समस्या पार्न सक्छ । विस्तृत विवरणका लागि 'यो के हो?' (shift+f1) मद्दत हेर्नुहोस् ।
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
superkaramba cannot continue to run this theme. one or more of the required components of the kross scripting architecture is not installed. please consult this theme's documentation and install the necessary kross components.
यो विषयवस्तु चलाउन सुपरकारम्बालाई निरन्तरता दिन सकिँदैन । क्रोस स्क्रिप्ट बनावटको एक वा अरु आवश्यक तत्वहरू स्थापना गरिएको छैन । कृपया यो विषयवस्तुको मिसिलिकरण परामर्श गर्नुहोस् र आवश्यक क्रोस तत्वहरू स्थापना गर्नुहोस् ।
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
you have a logitech mouse connected, and libusb was found at compile time, but it was not possible to access this mouse. this is probably caused by a permissions problem - you should consult the manual on how to fix this.
तपाईँसँग लोगिटेक माउस जडान गरिएको छ र कम्पाइलको समयमा लिबुस्ब फेला पारेको थियो, तर यो माउसमा पहुँच प्राप्त गर्न सम्भव थिएन । यो सम्भवत अनुमतिको समस्याका कारणले हुन सक्छ - तपाईँले यसलाई कसरी स्थिर गर्ने म्यानुअलको ध्यान राख्नु पर्छ । name of translators
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
setup proxy configuration. a proxy server is an intermediate machine that sits between your computer and the internet and provides services such as web page caching and filtering. caching proxy servers give you faster access to web sites you have already visited by locally storing or caching those pages; filtering proxy servers usually provide the ability to block out requests for ads, spam, or anything else you want to block. if you are uncertain whether or not you need to use a proxy server to connect to the internet, consult your internet service provider's setup guide or your system administrator.
प्रोक्सी कन्फिरेसन सेटअप गर्नुहोस् । प्रोक्सी सर्भर तपाईँको कम्प्युटर र इन्टरनेट बिचमा बस्ने मेशिन हो र वेब पृष्ठ क्यासिङ र फिल्टरिङ जस्ता कार्य उपलब्ध गराउछ । क्यासिङ प्रोक्सी सर्भरले ति पृष्ठहरूको स्थानीय भण्डारण वा क्यासिङद्वारा पहिलेनै अबलोकन गरेका वेब साइटहरूमा छिटो पहुँच दिन्छ; फिल्टरिङ प्रोक्सी सर्भरले सधैँ ads, spam का लागि बाह्य अनुरोध रोक्न वा तपाईँले रोक्न चाहेका कुनै पनि वस्तु रोक्न क्षमता प्रदान गर्छ । यदि तपाईँ इन्टरनेट जडान गर्न प्रोक्सी सर्भर प्रयोग गर्न आवश्यक छ वा छैन निश्चिन्त हुनुहुन्न भने, तपाईँको इन्टरनेट सेवा उपलब्धकर्ताको सेटअप मार्गदर्शक वा प्रणाली प्रशासकसँग परामर्श लिनुहोस् ।
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality: