Apprendre à traduire à partir d'exemples de traductions humaines.
Réalisées par des traducteurs professionnels, des entreprises, des pages web ou traductions disponibles gratuitement.
रेफ्लक्स कन्डेन्सरले रेफ्लक्स कन्डेन्सरमा ताप दिएर ग्यास सङ्कलन गर्ने प्रक्रियासँग सम्बन्धित हुन्छ । तरललाई कन्डेन्स नहुँदासम्म र मौलिक तरलमा नफर्किदासम्म चिसो पारिन्छ । प्रायजसो यसलाई राउन्ड बटम फ्लास्क वा अन्य गोला फ्लास्कमा राखिन्छ ।
a reflux condenser subjects fluid to a process where a gas produced by heating is collected on the reflux condenser. the fluid is cooled until it condenses and runs back into the original fluid. usually it is put on a round-bottomed flask or several neck flasks.
Dernière mise à jour : 2011-10-23
Fréquence d'utilisation : 1
Qualité :
घुमाउन सकिने इभ्यापोरेटरमा घोलकलाई बाफ बनाउन डिजाइन गरिएको तातो पानीको बाथमा राउन्ड फ्लास्क समावेश हुन्छ । फ्लास्कालाई घुमाइन्छ र घोलकलाई कन्डेन्सरको खाली ठाउमा सङ्कलन गरिन्छ र कन्डेन्स सङ्कलन गरिने फ्लास्कमा खसालिन्छ । यो तरिकाले घुलनलाई थिग्र्यायर शुद्ध बनाउन सकिन्छ । खाली पम्प सङ्लग्न गरेर, वायुको चाप र यसको कारणले तरलको उम्लने बिन्दु घटाउन सकिन्छ ।
a rotary evaporator consists of a round flask in a bath of hot water, and is designed to evaporate solvents. the flask is rotated and the solvent collects under a vacuum onto a condenser and drips into a condensate collecting flask. in this way solutions can be concentrated or purified. by attaching a vacuum pump, the air pressure and therefore the boiling point of the fluid can be decreased.
Dernière mise à jour : 2011-10-23
Fréquence d'utilisation : 1
Qualité :